🌸 विभिन्न प्रकारका घरभित्र र बाहिर सजाउने फूल-पार्क तथा इन्डोर प्लान्ट्सहरू पाइन्छ। 🪴
९८०५८१४७६४ / ९८४५२४४६५३
चन्द्रागिरि–७, थानकोट, काठमाडौं, चन्द्रागिरि केबलकार जाने बाटो
बिहान ६:०० देखि साँझ ६:०० बजेसम्म
तपाईंको घर, आँगन र कार्यालयलाई सुन्दर बनाउने उत्कृष्ट बिरुवाहरू
घरभित्र सजाउनका लागि अति नै आकर्षक र लोकप्रिय इन्डोर प्लान्ट।
आँगन र बगैँचालाई रङ्गीचङ्गी बनाउने विभिन्न प्रकारका सजावटी फूलहरू।
हावा सफा राख्न मद्दत गर्ने र कम हेरचाहमै हुर्किने उत्तम बिरुवा।
कुनै पनि बिरुवाको सोधपुछका लागि हामीलाई फोन वा म्यासेज गर्न सक्नुहुन्छ।